आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हरेक वैशाख कृष्ण औँसीका दिन मनाइने यो दिन आमालाई माया गर्ने हरेक सन्तानको लागि निकै महत्त्वपूर्ण दिन पनि हो। यस दिनमा आमालाई विभिन्न किसिमका मिष्ठान्न परिकार, गरगहना, कपडा तथा विभिन्न किसिमका उपहार दिएर आमाको आशीर्वाद लिने तथा आमालाई खुसी बनाउने गरेको पाइन्छ। आमालाई भौतिक रूपमा भेट्न संभव […]