आमाको मुख हेर्ने मातातीर्थ औंशीको दिन सामाजिक सञ्जालमा आमासँग खिचिएका तस्विर मात्रै देखिन्छ आमाभन्दा सन्तान खुशी भएका देखिन्छन् तर आज मात्र आमाको मुख हेर्ने दिन नबनोस् वर्षको सबै दिन आमाले सुखद अनुभूति गर्न पाऊन् आमालाई हेला गरेको सुन्न नपरोस् आमा घरमा बोझ भई निकालिएको देख्न नपरोस्कोही आमालाई पनि वृद्धाश्रममा जान नपरोस् सन्तानको मायाको लागि रुन र तड्पिन नपरोस् सासू–बुहारीको सम्बन्ध आमाछोरीको जस्तो बनोस् । हरेक