मनाङ, (नेस) । हिमाली जिल्ला मनाङमा स्थानीय तहको निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायतका आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका अधिकारी पुष्पराज शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनका लागि मनाङमा ६ वटा मान्यता प्राप्त दलबाहेक […]