‘अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक’

लुम्बिनी– मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढ्दो छ । स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह, मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्दा मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको छ । […]

सम्बन्धित सामग्री

दुर्गममा जीवन बिमासम्बन्धी जनचेतना विस्तार गरिँदै

सिमकोट – दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बिमा महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो। सर्केगार्ड गाउँपालिका– ४ हजारी बिकले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताइन्। हालसम्म आफूलाई जीवन बिमाको बारेमा कुनै जानकारी नभएको भन्दै उनले अब बिमा गर्न प्रेरित […]

महिला आयोगद्वारा देशभर जनचेतना र अनुगमन

काठमाडौँ- राष्ट्रिय महिला आयोगले लैङ्गिक, घरेलु, महिला, मानसिक र आर्थिक हिंसा न्यूनीकरणका विषयमा मुलुकभर सकेसम्म समान हिसाबले जनचेतना तथा अनुगमन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सदस्यको प्रश्नको जवाफमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले  सुदूरपश्चिम र कर्णालीसहित देशका अधिकांश जिल्लामा जनचेतना र अनुगमन भएको बताइन् । उनले […]

विराटनगरमा डेंंगु नियन्त्रण गर्न जनचेतना

विराटनगर महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रण र रोगथाम गर्न जनचेतना अभियान थालेको छ। डेंगु संक्रमण फैलान नदिन समुदायस्तरमा दक्ष स्वास्थ्यकर्मी परिचालन गरी महानगरपालिकाले जनचेतना अभियान थालेको हो। अभियानअन्तर्गत हालसम्म सात सयभन्दा बढी सहभागी...

विद्यार्थीलाई लागुऔषधविरुद्ध जनचेतना

सिमकोट – लागुऔषधविरुद्ध साताव्यापी अभियान चलिरहेका बेला हुम्लाको एक विद्यालयका विद्यार्थीहरुलाई त्यसविरुद्ध जनचेतना प्रदान गरिएको छ। सिमकोट गाउँपालिकाको मानसरोवर माविका विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले लागुऔषध दुर्वेसनीविरुद्ध विद्यार्थीलाई आवश्यक परेकाबेला जनचेतना जोगाउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले त्यसबाट हुने बेफाइदा, नकरात्मक पक्ष, आर्थिक क्षतिलगायतका […]

श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान

दोहा – ओमानस्थित नेपाली दूतावासले नेपाली श्रमिक लक्षित जनचेतना कार्यक्रम गर्ने भएको छ । दूतावासले आगामी जुलाई १ तारिख शुक्रबारका दिन मस्कटले दोफार प्रशासनिक क्षेत्रको सलाला आसपासमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो । दूतावासका अनुसार श्रमिक सुरक्षा, जनचेतना, श्रमिक हकहित तथा नेपाल सरकारको पछिल्लो निर्णयअनुसार घरेलु कामदारलाई पारिवारिक पुनः मिलनको लागि […]

जलवायु परिवर्तनबारे जनचेतना फैलाउन विश्व साइकल यात्रा

जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।  जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन् । उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण

आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदैछ । अन्तरलिङ्गी व्यक्तिहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष अक्टोबर २६ का दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाउने गरिन्छ। सन् १९९६ अक्टोबरमा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सको वार्षिक सम्मेलनमा अन्तरलिङ्गी व्यक्तिहरूलाई विभेद गरिएको भन्दै इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिकाले प्रदर्शन गरेका थिए । त्यहीबाट दिवसको सुरुवात भएकोमा अहिले विश्वभर यो दिवस मनाइन्छ । हरेक व्यक्तिको यौनाङ्ग प्रजनन प्रणालीका अङ्गहरूबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता भनिन्छ । तथापि समाजमा ...

कोरोनाविरुद्ध जनचेतना जगाउन सडकमा सिडिओ

प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै माक्स वितरण गरिरहेका छन्।...

कोरोना नियन्त्रणका लागि जनचेतना अभियान

रसुवा , २३ वैशाख: कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो । बेत्रावतीस्थित फलाखुखोला पुलबाट रसुवा प्रवेश गर्ने यात्रु तथा सवारी चालकलाई स्वास्थ्यको मापदण्ड पूरा गराउन अनुगमन समेत शुरू गरिएको छ । आगमन […]