विद्यार्थीलाई लागुऔषधविरुद्ध जनचेतना

सिमकोट – लागुऔषधविरुद्ध साताव्यापी अभियान चलिरहेका बेला हुम्लाको एक विद्यालयका विद्यार्थीहरुलाई त्यसविरुद्ध जनचेतना प्रदान गरिएको छ। सिमकोट गाउँपालिकाको मानसरोवर माविका विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले लागुऔषध दुर्वेसनीविरुद्ध विद्यार्थीलाई आवश्यक परेकाबेला जनचेतना जोगाउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले त्यसबाट हुने बेफाइदा, नकरात्मक पक्ष, आर्थिक क्षतिलगायतका […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय

पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।

‘शिक्षकको मानसिक स्वास्थ्यबारे पनि बहस जरुरी छ’

काठमाडौं । पछिल्लो समय विद्यालयमा पढ्ने विद्यार्थीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निकै देखिन्छ । यसले उनीहरुको सीप, ज्ञान आर्जन गर्ने क्षमतामा प्रभाव पर्छ । बेलाबखतमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम विद्यार्थीलाई लक्षित गरी राखिएको हुन्छ । तर त्यही बालबालिका पढाउने शिक्षकको मानसिक स्वास्थ्यबारे खासै चासो दिइँदैन । शिक्षक पनि आफ्नो घर-व्यवहार, करिअरजस्ता व्यक्तिगत समस्याले तनावग्रस्त भएका हुन […]

विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण

सिमकोट – विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। भूकम्पबाट सुरक्षित रहन र समुदायमा यसको जनचेतना फैलाउनका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीमार्फत भूकम्पसम्बन्धी जानकारी दिने अभिमुखीकरण बुधबार सञ्चालन गरेको हो। सशस्त्र […]

अधिकतम चालकहरुको रक्तचाप 'उच्च'

सप्ताहको अवसरमा विद्यार्थीलाई ट्राफिक सम्बन्धी कक्षा लिने, जनचेतना जगाउन सवारी चालक सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउनेदेखि चालकको स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम गरिएको छ।...

उद्योगी एवं समाजसेवी गोयलद्वारा १८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

पुस ११, विराटनगर । उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतवार एक कार्यक्रम आयोजना गरि वितरण  गरिएको हो । दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका हुन् । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए । सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले बताए । गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको बताए । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने बताए । गोयलले यसअघि पनि विराटनगर–१९ मा रहेको जागृति आधरभूत विद्यालयमा अध्ययनरत विपन्न १२७ जना विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा, जुत्ता र विद्यालयको पोषाक वितरण गरेका थिए । कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष विजय कामतले जनचेतना आधरभूत विद्यालयमा विपन्न परिवारका छोराछोरी पढने भएकोले जाडोमा न्यानो हुने ट्रयाकसुटले विद्यार्थीलाई धेरै ठूलो सहयोग मिलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयन्ती दास, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार कामतलगायतको उपस्थित रहेको थियो ।

बर्दियाका दुई प्रावीमा अध्ययनरत २२०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-३ मा अवस्थित जनचेतना प्राथमिक विद्यालय र जनआधार प्राथमिक विद्यालयमा स्कुल व्याग, स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।  नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।  …

दसैंमा शिक्षक र विद्यार्थीलाई ‘कोरोना-चेतना’को जिम्मेवारी

घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दसैं बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।दसैंमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताए । […]

दसैंमा शिक्षक-विद्यार्थीलाई ‘कोरोना-चेतना’को जिम्मेवारी

काभ्रे- घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दसैं बिदा दिएको छ। नगरले गत...

मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई प्रकृति संरक्षण तालिम

नेपाली सेनाले मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई संरक्षण शिक्षा कार्यक्रमलाई तिव्रता दिएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले निकुञ्ज आसपासका विद्यार्थी तथा स्थानीयलाई प्रकृति संरक्षण शिक्षा तथा जनचेतना कार्यक्रमलाई तिव्रता दिएको हो ।

साइबर अपराध र लागूऔषधविरुद्ध इप्रका अनारमनीको अभियान

११ असार, काठमाडौं । इलाका प्रहरी कार्यालय, अनारमनी, झापाले साइबर अपराध सम्बन्धी विद्यार्थीलाई जनचेतना दिन थालेको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने विद्यालयहरुमा सचेतना कार्यक्रम भइरहेको हो । आइतबार कन्काई नगरपालिकास्थित सुरुङ्गा जेसिजको सभाहलमा चम्पा फ्लावर्स स्कुलमा कक्षा ८, ९ र १० मा पढ्ने २ सय विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । कार्यालयका प्रहरी …