नुवाकोटको बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले हवाई फायर, अश्रुग्याँस र रवर गोलीसमेत प्रयोग गरेर आन्दोलनकारीलाई तितरवितर पारेपछि मंगलबार अपरान्हबाट फोहोर डम्पिङ साइडमा झार्न...
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन) प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् । मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने […]
२३ जेठ, काठमाडौं । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति […]
काठमाडाैँ- काठमाडौँको फोहोर नुवाकाेटकाे बन्चरेडाँडामा प्रहरी बल प्रयोग गरेर विर्सजन गर्न खाेजिएकाे छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरी फाेहोर विर्सजन गर्न खाेजिएकाे हाे। फोहोर विसर्जनका लागि काठमाडौँबाट बन्चरेडाँडा हिँडेका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । धादिङको धुनिबेंसी नगरपालिका-१ र नुवाकोटको ककनी […]
काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौँबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । धुनिबेंसी नगरपालिका-१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । सरोकारवाला समितिका […]
काठमाडौं, २४ जेठ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोकिएपछि काठमाडौं महानगरले प्रहरी लगाएर फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार फोहोर बिसर्जनमा सहमति भएपनि बन्चरेडाँडामा गइरहेका ट्रकहरुलाई आज स्थानीयले रोकेका थिए । अहिले प्रहरीले बाटो खुलाउने काम गरिरहेको छ भने केही स्थानीय वासीहरुलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ । महानगरको फोहोर विर्सजनमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीकाे बल प्रयोग गरेर बन्चरेडाँडा फाेहाेर बिसर्जन गर्ने निर्णय गरेको छ । साेमबार शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिका अनुसार आज (मंगलबार) बिहान फोहोर बोकेर बन्चरेडाँडा गइरहेका टिपरलाई स्थानीय ठाउँ-ठाउँमा रोकेर अवराेध गरेपछि महानगरपालिकाले साे निर्णय गरेको हाे । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक […]
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले बुधबारबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं […]
काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’ &lsqu