काठमाडाैँ- काठमाडौँको फोहोर नुवाकाेटकाे बन्चरेडाँडामा प्रहरी बल प्रयोग गरेर विर्सजन गर्न खाेजिएकाे छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरी फाेहोर विर्सजन गर्न खाेजिएकाे हाे। फोहोर विसर्जनका लागि काठमाडौँबाट बन्चरेडाँडा हिँडेका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । धादिङको धुनिबेंसी नगरपालिका-१ र नुवाकोटको ककनी […]