मथुराबाट लोकसभा सांसद तथा चर्चित अभिनेत्री हेमा मालिनीले उत्तर प्रदेशमा बिजेपीको भारी अग्रताबारे प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘योगी जीले महिलालाई सुरक्षा दिएका थिए र यसको ठूलो असर देखिएको छ । विकासको काम पनि धेरै नै भएको छ ।’हेमा मालिनीले एनडीटीवीसँग भनिन्, ‘‘चल धन्नो आज बसन्तीकी इज्जतकी सवाल हे’ । र्यालीमा मलाई यो सम्वाद बारम्बार बोल्न लगाइन्थ्यो । यसअघि मञ्चमा म पुग्न पनि मुश्किल हुन्थ्यो तर यसपटक पार्टीले राम्रो व्यवस्था गरेको थियो । व