एजेन्सी, १५ भदौ । बलिउडकी ड्रिम गर्ल हेमा मालिनी र आमिताभ बच्चनले केही सुपरहिट फिल्ममा सँगै काम गरेका छन् । पर्दामा उनीहरुको जोडी जति जमेको देखिन्छ त्यतिनै असल जिन्दगीमा पनि अमिताभ र हेमाबीच उतिनै राम्रो सम्बन्ध छ । हेमा मालिनीले आफ्नो छोरी इर्शा देओलको विवाह अमिताभ बच्चनको छोरा अभिषेक बच्चनसँग गराउन चाहान्थिन् । तर, यो […]