७० बर्षकी भइन् हेमा मालिनी, यती अनौठो थियो उनको लभ अफेयर
हेमा मालिनी, अहिलेका पुस्ताकी अभिनेत्री होइनन् । हाम्रै समाजमा एउटा सिंगो पुस्ता हेमा मालिनीको फिल्म हेरेर हुर्किएका छन् । किनकी आफ्नो जमानाकी चल्तापूर्जा अभिनेत्री थिइन् उनी । त्यो यस्तो जमना थियो, जतिबेला बलिउड स्टार्स हेमा …
मुम्बई । ‘ड्रिम गर्ल’ को नामले चर्चित बलिउड अभिनेत्री हेमा मालिनी आफ्नो अभिनय र नृत्यका कारण लोकप्रिय छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हेमाले हालै एउटा भिडियो सेयर गर्दै घरबाट निस्कन डर लाग्ने बताइन् ।
यति मात्रै होइन उनलाई घरबाट बाहिर सडकमा जाने कुरा सोच्दा पनि डर लाग्ने बताइन् ।...
मथुराबाट लोकसभा सांसद तथा चर्चित अभिनेत्री हेमा मालिनीले उत्तर प्रदेशमा बिजेपीको भारी अग्रताबारे प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘योगी जीले महिलालाई सुरक्षा दिएका थिए र यसको ठूलो असर देखिएको छ । विकासको काम पनि धेरै नै भएको छ ।’हेमा मालिनीले एनडीटीवीसँग भनिन्, ‘‘चल धन्नो आज बसन्तीकी इज्जतकी सवाल हे’ । र्यालीमा मलाई यो सम्वाद बारम्बार बोल्न लगाइन्थ्यो । यसअघि मञ्चमा म पुग्न पनि मुश्किल हुन्थ्यो तर यसपटक पार्टीले राम्रो व्यवस्था गरेको थियो । व
बिजेपी सांसद र अभिनेत्री हेमा मालिनीले राष्ट्रिय लोकदलका नेता जयन्त चौधरी हेमा मालिनी बन्न मुश्किल भएको बताएकी छिन् । भारतीय समाचार एजेन्सी एनडीटीभीसँगको कुराकानीमा उनले भनिन्, ‘उनी हेमा मालिनी कसरी बन्न सक्छन् ? हेमा मालिनी बन्न मुश्किल छ । ’उनले भनिन्, ‘हेमा मालिनी बन्नका लागि मैले कडा मिहिनेत गरेकी छु । तपाईंलाई के लाग्छ, जयन्त चौधरी हेमा मालिनी बन्न सक्छन् ? उनले सही भनेका छन् कि उनी हेमा मालिनी बन्न सक्दैनन् ।’"Becoming Hema Malini is tough, I assure you!&
मुम्बई(अमर उजाला)– बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर आफ्नो प्रेमलाई विवाह मण्डपसम्म पु¥याउन यो जोडीलाई कम सकस परेन । दुवैले कैयौं समस्या पार गरे । हेमासँग विवाह गर्नुअघि नै धर्मेन्द्र विवाहित थिए । जुन कुरा हेमासँगको विवाहका लागि समस्या बनेको थियो । धर्मेन्द्र र […]
बलिउडकी ड्रिम गर्ल अर्थात अभिनेत्री हेमा मालिनी दुर्गा अवतारमा देखिएकी छन् । मंगलबार युपीको काशी नगरमा आयोजित तीन दिने ‘काशी फिल्म महोत्सव’ मा उनी दुर्गा अवतारको नृत्यसहित प्रस्तुत भएकी हुन् । राजनीतिक नेता, बलिउडका वरिष्ठ कलाकारहरुको समेत सहभागिता रहेको महोत्सवमा हेमाले गंगा नृत्य, शिव पार्वती नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।बीजेपी सांसद समेत रहेकी हेमाले महोत्सवमा भरत नाट्य शैलीमा नृत्य प्रस्तुत राखेकी थिइन् । हेमाको नृत्य नाटक शिव, दुर्गा र महिषासुरमा आधारित थियो । जसलाई दर्शकले
बलिउड अभिनेत्री तथा मथुराबाट भाजपाकी सांसद हेमा मालिनी मंगलबार प्रयागराजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमपछि रोइन् । परेड ग्राउन्डमा आयोजित मातृशक्ति कार्यक्रमबाट निस्कँदै गर्दा हेमा भीडको धक्का मुक्कीमा फसिन् । यसकारण हेमा यति तनावमा भइन् कि उनको आँखाबाट आँसु नै आयो । यो देखेर सुरक्षामा खटेका प्रहरी अधिकारीले मोर्चा सम्हाले र उनलाई त्यहाँबाट निकाले ।यसैबीच अर्को एउटा नाटक पनि भयो । हेमा मालिनीलाई भेट्न जिद्दी गर्दै भाजपा एमएलसी सुरेन्द्र चौधरी प्रहरीसँग भिडे । वास्तवमा उनल
उत्कृष्ट अभिनय गरी लाखौँ मानिसलाई आफ्नो प्रशंसक बनाएकी अभिनेत्री हुन् हेमा मालिनी। बलिउडकी ‘ड्रिम गर्ल’ आज ७३ औँ जन्मदिन मनाइरहेकी छन्। आफ्नो अभिनय, सुन्दरताले सबैको मन जितेर ‘ड्रिम गर्ल’ को नाम पाएकी हेमाको चलचित्र क्षेत्रको यात्रा भने त्यही सहज थिएन। संघर्षको दौरान उनको सफलताले आकाश चुम्यो। उनलाई भारतको प्रतिष्ठित पद्मश्री र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट […]
एजेन्सी, १५ भदौ । बलिउडकी ड्रिम गर्ल हेमा मालिनी र आमिताभ बच्चनले केही सुपरहिट फिल्ममा सँगै काम गरेका छन् । पर्दामा उनीहरुको जोडी जति जमेको देखिन्छ त्यतिनै असल जिन्दगीमा पनि अमिताभ र हेमाबीच उतिनै राम्रो सम्बन्ध छ । हेमा मालिनीले आफ्नो छोरी इर्शा देओलको विवाह अमिताभ बच्चनको छोरा अभिषेक बच्चनसँग गराउन चाहान्थिन् । तर, यो […]
एजेन्सी, २६ वैशाख । बलिउडकी कलाकार हेमा मालिनीको सचिवालय हेर्दै आएका मकरान्ड मेहताको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको निधनप्रति हेमामालिनीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । मेहताले ४० वर्षयता हेमा मालिनीको सचिवालय हेर्दै आएका थिए । हेमा मालिनी कलाकारिता हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । उनी भारतीय जनता पार्टीबाट लोकसभा सांसद […]
काठमाडौं। कोरोना महामारीका कारण बलिउड अभिनेत्री हेमा मालिनी तथा धमेन्द्र एक वर्षदेखि अलग बस्दै आएका छन्। कोरोना महामारीका कारण धर्मेन्द्र मुम्बईभन्दा बाहिरको फार्महाउसमा बस्दै आएका छन् भने हेमा मुम्बईमै बस्दै आएकी छिन्। फार्म हाउसलाई बढी सुरक्षित मानेर उनी त्यहीँ बस्दै आएका हुन्। उनीहरूबीच सन् १९८० मा विवाह भएको थियो। त्यसका लागि धमेन्द्रले पहिलो श्रीमती प्रकाश कौरसँग सम्बन्धविच्छेद गरेका थिए।