भारतमा २४ घण्टामा २ लाख ७१ हजार बढीमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। शनिवारको तुलनामा आइतबार २ हजार ३६९ बढी सङ्क्रमित थपिएका हुन्। नयाँ थपिएका सङ्क्रमितसहित भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख […]

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमित घटे, २४ घण्टामा ५८ हजार नयाँ संक्रमित, ६५७ जनाको मृत्यु

काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा १३.४ प्रतिशत कम हो । बिहीबार ६७ हजार ८४ जना र बुधबार ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका […]

भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ६७ हजारमा झर्यो

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार ७१ हजार ३ सय ६५ जना र मंगलबार ६७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ […]

भारतमा एकदिनमा ७१ हजार संक्रमित थप

काठमाडौं, २६ माघ । भारतमा पछिल्लो २४ घण्टामा ७१ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार १२ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्युदर भने संक्रमितको दरको तुलनामा कम भएको छैन् । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको […]

भारतमा एकै दिन थपिए २ लाख ७१ हजार कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ । सोही अवधिमा […]

पछिल्लाे २४ घण्टामा भारतमा दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८...

भारतमा थप २ लाख ७१ हजार बढीमा देखियो कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिवारभन्दा २ हजार ३६९ जना बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, १ लाख ३८ हजार ३३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १५ हजार ५० हजार ३७७ पुगेको छ। हाल…

भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित

२ माघ, काठमाडौं । भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल […]

भारतमा कोरोना संक्रमणदर घट्दो : मृत्यु हुनेको संख्या उस्तै

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। तर मृत्यु हुनेको संख्या भने उस्तै छ। पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै तीन हजार ५६३ जनाको मृत्यु भएको थियो। सो अवधिमा २५ लाख १७ हजार ९५२ जना संक्रमणमुक्त भएको थिए।