भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिवारभन्दा २ हजार ३६९ जना बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, १ लाख ३८ हजार ३३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १५ हजार ५० हजार ३७७ पुगेको छ। हाल…