काठमाडौँ – भारतमा १३ हजार ५०२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा थपिनेभन्दा निको हुनेको संख्या ६ हजारले बढी छ । १९ हजार ७०४ जना कोरोनामुक्त भएका छन् भने २८१ जना संक्रमितको मृत्यु भएको छ । बुधबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ७५ हजारको हाराहारीमा छ । भारतमा हालसम्म कोरोनाबाट […]
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, […]
भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो।
यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ। ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय…
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् । गत २४ घण्टामा मात्रै ३६२ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ५२ हजार ४३४ रहेको छ ।
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८४ हजार पुगेको छ। अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ।
नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० ज
नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ ।
कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ ।
कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ ।