भारतमा एकदिनमा ७१ हजार संक्रमित थप

काठमाडौं, २६ माघ । भारतमा पछिल्लो २४ घण्टामा ७१ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार १२ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्युदर भने संक्रमितको दरको तुलनामा कम भएको छैन् । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको […]

सम्बन्धित सामग्री

भारतमा थप ७१ हजार कोरोना संक्रमित, १ हजार २०० जनाको मृत्यु

माघ २६, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ संक्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु १ हजार २१७ जनाको मृत्यु भएको बताएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या ५ लाख ५ हजार २७९ पुगेको छ ।  नयाँ संक्रमिततहरुको संख्या निक्कै कम हुँदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या८ लाख ९२ हजार ८२८ पुगेको छ ।  सोही अवधिमा १ लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ४ करोड १० लाख १२ हजार ८६९ पुगेको छ । रासस/ एएनआई

भारतमा एकै दिन थपिए २ लाख ७१ हजार कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ । सोही अवधिमा […]

पछिल्लाे २४ घण्टामा भारतमा दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८...

भारतमा कोभिड–१९ महामारी : महाराष्ट्रमा मात्र १ लाख ४१ हजारको मृत्यु

भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन् । त्य

भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो।

भारतमा थप २ लाख ७१ हजार बढीमा देखियो कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिवारभन्दा २ हजार ३६९ जना बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, १ लाख ३८ हजार ३३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १५ हजार ५० हजार ३७७ पुगेको छ। हाल…

भारतमा २४ घण्टामा २ लाख ७१ हजार बढीमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। शनिवारको तुलनामा आइतबार २ हजार ३६९ बढी सङ्क्रमित थपिएका हुन्। नयाँ थपिएका सङ्क्रमितसहित भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख […]

भारतमा कोरोना संक्रमणदर घट्दो : मृत्यु हुनेको संख्या उस्तै

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। तर मृत्यु हुनेको संख्या भने उस्तै छ। पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै तीन हजार ५६३ जनाको मृत्यु भएको थियो। सो अवधिमा २५ लाख १७ हजार ९५२ जना संक्रमणमुक्त भएको थिए।