काठमाडौँ– आगामी माघ ११ मा हुने चुनावमा आफ्नो दलले ९ सिट गुमाउने स्थिति आएपछि नेकपा एमालेले राष्ट्रियसभामा आफ्नो भाग खोजेको छ । एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउन नसकेपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभाका लागि हारगुहार गरेको वाम विश्लेषकको बुझाइ छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुङ्गो लगाउन सहयोग गर्नुपरे राष्ट्रियसभामा आफूलाई गठबन्धनले भाग दिनुपर्ने एमालेले अनौपचारिक […]