एमसिसी पारित गर्ने भनेर देउवासँगै आफूले पत्र पठाएको छैन : प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयमा गलत बुझाइ हुनपुगेको बताएका छन्।इन्द्रेणी देउसी भैलो समूहसँग कुरा गर्दै उनले एमसिसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवा र आफूले पत्र नपठाएको स्पष्ट पारे।सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकोले त्यसको लागि समय चाहिने ब्यहोराको पत्र पठाएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गरे।देउवा प्रधानमन्त्री र आफ्नो पार्टी पनि सरकारमा हुँदा भएको सुरु

सम्बन्धित सामग्री

नगरिकता विधेयक राष्ट्रिय सभाबाट सहजै पारित हुन्छ :  अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि सहजै पारित हुन्े बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयकले राष्ट्रियतामा कुनै संकट...

एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् । संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि […]

ओली सत्तामा फर्किने र निर्वाचनमा पराजयको भयले प्रचण्ड एमसीसी पारित गराउन राजी भए

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयको रस्साकस्सीपछि एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । धेरैले उनी एमसीसीको पक्षमा उभिन सक्दैनन् भनेर अड्कलबाजी गरेका थिए । तर, पार्टीभित्रको एमसीसीविरोधी जनमतलाई समेत विश्वासमा लिएर दाहालले एमसीसीको पक्षमा मतदान गर्ने भनेर पार्टीबाटै आधिकारिक निर्णय गराएका छन् । योसँगै सत्ता गठबन्धन […]

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड

काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नगर्न आग्रह गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह…

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]

देउवासँगको भेटमा प्रचण्ड–नेपालको एक स्वर : यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला प्रचण्ड र नेपालले एकै स्वरमा आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् । &...

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुन्न: प्रचण्ड

काठमाडौँ, १२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने स्पष्ट पारेका छन् । आज (सोमबार) ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । उनले प्रतिवेदनमार्फत भनेका छन्, ‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित […]

प्रचण्ड यसकारण एमसीसी पारित गर्ने पक्षमा आउँदै

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना बोल्ड कदमहरुका कारण चर्चामा आउने गर्छन् । उनले कतिपय अवस्थामा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि बोल्ड निर्णय गर्ने भएका छन् । उनले एमसीसी पारित गर्नेबारे महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ । माओवादीभित्र एमसीसी संशोधनविना पारित गर्न […]

एमसीसी जस्ताको तस्तै पारित हुँदैन : प्रचण्ड

४ साउन, काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए । उनले एमसीसीका सम्बन्धमा […]