काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले अर्थमन्त्री जनार्दन शर्माबारे २०७८ जेठ २२ गते नै घोषणा गरेका थिए -निर्दोष भए फेरि मन्त्रीकै रुपमा फिर्ता। भयो पनि त्यस्तै। राजीनामा गरेको २५औँ दिनमा शर्मा आइतबार मन्त्रालय फर्किए। संसदीय छानबिन विशेष समितिले शर्मालाई ‘क्लिन चिट’ दियो। ‘बाहिरबाट अनधिकृत व्यक्ति प्रवेश गरेको भन्न…