पोखरा । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय अनर्गल प्रचार भएकोप्रति टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित नेपाली सेना भूपू सम्मेलन उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । उनले नेपाली सेनाका ’boutमा बाहिरबाहिर नचाहिँदो रूपमा प्रचार हुने गरेको भन्दै आफनो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले […]
The post प्रधानसेनापति शर्माको आग्रह: अनर्गल प्रचार नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाउनुभएको हो । आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएको भन्दै सामाजिक […]
१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर […]
रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।
युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।
रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको...
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रूपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत […]
काठमाडौं – सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै सञ्चार माध्यमको चर्को आलोचना गरेका छन् ।
इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको ...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न चाहँदा चाहँदै पनि काम गर्न नसकेको गुनासो गरेका छन्। शनिबार वीपि स्मृति अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन्।
निर्वाचन आचारसंहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै उनले गरेका महत्वपूर्ण र दीर्...
१० कात्तिक, काठमाडौं । मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न अायोगले आग्रह गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा …