१० कात्तिक, काठमाडौं । मंसिर १० र २१ मा हुने चुनाव बारे अनर्गल प्रचार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगले अदालतको आदेश पालना गर्दै अघि बढेको भन्दै चुनावलाई अनिश्चितता तर्फ धकेल्न अनावश्यक प्रचारवाजी नगर्न अायोगले आग्रह गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा …