इन्धनबापत दोहोरो सुविधा नलिएको भन्दै सञ्चार माध्यमविरुद्ध मन्त्रीहरुको आक्रोश

काठमाडौं – सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै सञ्चार माध्यमको चर्को आलोचना गरेका छन् ।  इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको ...