‘मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ’

आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । यस्तो हुनुमा खानपानको मूख्य भूमिका हुने आम बुझाई छ । खासगरी मैदाजन्य खानेकुराले ग्याष्ट्रिक गराउँछ भन्ने छ । वास्तवमा मैदाले कसरी ग्याष्ट्रिक गराउँछ ? ग्याष्ट्रिकको समस्या भएकाले मैदाजन्य खानेकुरा खानै हुन्न ? यसै विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा.सन्दीपराज कुँवरसँग गरिएको कुराकानी : मैदा वा मैदाजन्य खानेकुराले […]