चिसो मौसम सुरु भइसकेको छ। हिमाली जिल्लाका कतिपय ठाउँको तापक्रम माइनसमा पुगिसकेको छ भने पहाडी जिल्लामा पनि घाम लागेको समयबाहेक निकै चिसो बढेको छ। यही बेलामा तराई क्षेत्रमा पनि तुवाँलो लाग्ने भएकाले धेरै चिसो हुन्छ।चिसो मौसममा अन्य बेलाभन्दा बालबालिकाहरू बढी जोखिममा हुन्छन्। मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने समस्याबारे थाहाखबरकर्मी संजय रेग्मीले पर्वत अस्पतालका बाल रोग विशेषज्ञ डा. कुशल बरालसँग गरेको कुराकानी :मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने स्वास्थ्यसम्बन्धी जोखिम के के हु