स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक (१५ – ४९ बर्षका महिला) को मातृमृत्युदरको अवस्थाबारे अध्ययन सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँग सहकार्यमा देशभरबाट मातृमृत्यदरको डाटा लिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्युदरबारे अध्ययन गरेको हो । राष्ट्रिय जनगणनामा स्वास्थ्य मन्त्रालयले मातृमुत्यदरको फारम भर्न […]