२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई मार्फत सञ्चालन गर्न लागि अध्ययन पाट्टो अगाडी बढाउन खोजिएको स्पष्टीकरण दिएका छन् । बजेटमाथिको छलफलमा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्को सरकारी कम्पनीमा मार्फत सञ्चालन गर्ने बिषय उठान भएकाले अध्ययन गरि त्यसपछि मात्रै निर्णय लिन लागेको बताए । ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई पनि […]