भारत विधानसभा : तीन राज्यमा भाजपाको बहुमत, तेलंगनामा कंग्रेस

काठमाडौँ। भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ। भारतीय निर्वाचन आयोगका अनुसार भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो। मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको हो। जहाँ बहुमतका लागि ११६ सिट आवश्यक पर्दथ्यो। कंग्रेस आईले ६५ सिट मात्र जित्यो। यस्तै […]

सम्बन्धित सामग्री

‘कांग्रेसमुक्त भारत’ या वंशवादमुक्त कांग्रेस ?

काठमाडौं। नेपालमा प्रजा परिषद र चीनमा कोमिन्ताङ पार्टी लोप भएझैं भारतमा यतिबेला पुरानो एवं ऐतिहासिक पार्टी कांग्रेस अस्तित्व संकटबाट गुज्रिएको छ। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सत्तारोहणसँगै लोकसभा र विधानसभा निर्वाचनमा एकपछि अर्को असफलता भोग्दै र संकुचित हुँदै गएको कांग्रेस हालै सम्पन्न पाँच राज्यको विधानसभा निर्वाचनमा दयनीय अवस्थामा पुगेको छ। जवाहरलाल नेहरु र इन्दिरा […]

चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

बैतडी – चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका मंगलबादेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी […]

चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नु

चार दिनपछि खुल्यो नेपाल-भारत सीमानाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत...

नेपाल–भारत सीमानाका चार दिनपछि खुल्यो

बैतडी : चार दिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।  भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।बन्द रहेको  नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा  नाका  बन्द गरिएको थियो।

नेपाल–भारत सीमानाका आजबाट खुल्यो

बैतडी । बैतडीमा चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका मंगलबारबाट खुलेकोछ । भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएकोथियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको […]

भारतमा विधानसभा निर्वाचन: सिमाना चार दिनका लागि बन्द

बैतडी । नेपाल–भारत सिमानाका हिजोदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजो बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय […]

नेपाल-भारत सिमा नाका चार दिनका लागि बन्द

नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते )हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी […]

भारतमा विधानसभा निर्वाचन :  सिमाना चार दिनका लागि बन्द

नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार...

नेपाल-भारत सीमानाका चार दिन बन्द हुने

बैतडी : नेपाल–भारत सीमानाका चार दिनका लागि बन्द हुने भएका छन्।भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएका हुन्। निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चार दिनका लागि बन्द हुने भएका हुन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।यस्तै दार्चुला