नेपाल-भारत सीमानाका चार दिन बन्द हुने

बैतडी : नेपाल–भारत सीमानाका चार दिनका लागि बन्द हुने भएका छन्।भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएका हुन्। निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चार दिनका लागि बन्द हुने भएका हुन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।यस्तै दार्चुला

सम्बन्धित सामग्री

भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द

बारा : यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै मतदान सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा र

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।...

उपनिर्वाचन : बाराका सबै सीमानाका तीन दिन बन्द

काठमाडौं । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी […]

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले सूचना...

तीन दिन भारतीय सीमानाका बन्द हुने

नेपाल भारत सीमानाका तीन दिन बन्द हुने भएको छ। मंसिर ४ गते भइरहेको निर्वाचनको क्रममा मंसिर १ देखि ४ गतेसम्म भारतीय सीमानाका बन्द हुने भएको हो।...

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

भारतसँगको सीमानाका चार दिन बन्द रहने

जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णय विरूद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने

कञ्चनपुर : भारतको उत्तराखण्डको चम्पावत विधानसभा क्षेत्र ५५ को उप-निर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार जेठ १४ गते बेलुकी ५ बजे देखि जेठ १७ गते बेलुकी ५ बजे सम्म सीमानाका बन्द हुने भएको हो।गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग जोडिएका क्षेत्रका सबै सीमानाका बन्द हुने जानकारी उनले दिए। सो समयमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने आवतजावत अनुमति प्र

सीमानाका तीन दिन बन्द

बैतडी ।  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते गएराति १२ बजेदेखि वैशाख ३० गते राती १२ बजे सम्म सीमा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको […]

सीमानाका खोल्न दबाब दिँदै बेलहियामा साताैँ दिन पनि धर्ना

रुपन्देहीका पर्यटन व्यवसायीहरूले आइतबार सातौँ दिन पनि सीमानाका बेलहियामा धर्ना दिएका छन् । नाकालाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार गर्न दबाब दिने उद्देश्यले आयोजना गरिएको धर्नामा विभिन्न व्यावसायिक संघ–संस्थाहरूले पनि...