‘कांग्रेसमुक्त भारत’ या वंशवादमुक्त कांग्रेस ?

काठमाडौं। नेपालमा प्रजा परिषद र चीनमा कोमिन्ताङ पार्टी लोप भएझैं भारतमा यतिबेला पुरानो एवं ऐतिहासिक पार्टी कांग्रेस अस्तित्व संकटबाट गुज्रिएको छ। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सत्तारोहणसँगै लोकसभा र विधानसभा निर्वाचनमा एकपछि अर्को असफलता भोग्दै र संकुचित हुँदै गएको कांग्रेस हालै सम्पन्न पाँच राज्यको विधानसभा निर्वाचनमा दयनीय अवस्थामा पुगेको छ। जवाहरलाल नेहरु र इन्दिरा […]