भारतमा विधानसभा निर्वाचन :  सिमाना चार दिनका लागि बन्द

नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार...

सम्बन्धित सामग्री

भारतको गुजरातमा आज विधानसभा निर्वाचन

काठमाडौं । भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् । भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको छ […]

भारतमा 'एक देश एक चुनाव' बारे बहस, आयोग भन्छ : तयार छौं

भारतमा संसदीय र विधानसभा निर्वाचन एकै मितिमा हुँदैन। राज्यहरुको निर्वाचन फरकफरक समयमा हुने गर्छ। लोकसभा निर्वाचनसँगै केही राज्यका निर्वाचन भने हुने गरेका छन्। तर, अहिले भारतमा लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले देशभर एकसाथ निर्वाचन गर्न आयोग तयार भएको…

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]

पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?

भारतको पंजाब विधानसभाको ११७ सिटका लागि आज निर्वाचन भइरहेको छ। ११७ सिटका लागि १ हजार ३०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। २ करोड १४ लाख मतदाताले आज मतदान गर्ने बताइएको छ। भारतीय राष्ट्रिय कांग्रेसले वर्तमान मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई फेरि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। भारतीय जनता पार्टी र…

भारतको पन्जाबमा विधानसभा निर्वाचन सुरु

८ फागुन, काठमाडौं । भारतको पन्जावमा आज विधान सभाको निर्वाचन सुरु भएको छ । पन्जाबका ११७ विधानसभा क्षेत्रमा आज निर्वाचन सुरु भएको हो । निर्वाचनमा १ हजार ३०० बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानको समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ । निर्वाचन क्षेत्रमा कडा सुरक्षा प्रवन्ध मिलाइएको छ भने उद्योग कलकारखानामा […]

भारतमा विधानसभा निर्वाचन: सिमाना चार दिनका लागि बन्द

बैतडी । नेपाल–भारत सिमानाका हिजोदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजो बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय […]

भारतमा ओमिक्रोन तीव्र फैलिएसँगै विधानसभा निर्वाचन स्थगित गर्न अनुराेध

उत्तर प्रदेश – अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्‍याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो। आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो। कोभिड […]

दिल्ली विधानसभा निर्वाचन ८ फेब्रुअरीमा

नयाँ दिल्ली । दिल्ली विधानसभा निर्वाचन ८ फेब्रुअरीमा हुने भारतीय निर्वाचन आयोगले घोषणा गरेको छ । मतगणना