लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट निजीक्षेत्र उत्साहित

दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।

सम्बन्धित सामग्री

लगानी सम्मेलनमा सहभागिता बढाइदिन कोरियाली राजदूतसँग अर्थमन्त्रीको अनुरोध

काठमाडौँ  : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोष

१० अर्ब अधिकृत पुँजीको लगानी कम्पनी स्थापना हुने

नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु …

लगानी सम्मेलनलाई सक्रियता बढाउँदै अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनका लागि सक्रियता बढाउन थालेका छन् । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा लगानीकर्ताको सहभागिता बढाउन ठूला आर्थिक शक्ति राष्ट्रका प्रतिनिधिसँग मन्त्री पुनले भेटघाट बढाएका हुन् ।  आइतबार मन्त्री...

एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने भएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले सूचना जारी गर्दै लाभांश पुनः लगानी गर्न सकिने जानकारी दिएको हो । खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने योजना व्यवस्थापकको भनाइ छ । साविक एनआईबिएल एस क्यापिटल लिमिटेडले यो योजना सञ्चालनका लागि इकाई जारी गरेको थियो । यस योजनाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

पुस मसान्तसम्ममा एनआइबिएल सहभागिता फण्डको सूचीकृत शेयरमा लगानी ३१ % ले वृद्धि

माघ १३, काठमाडौं । एनआईबिएल सहभागिता फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण फण्डको सूचीकृत शेयरमा लगानी मंसिर महीनाको तुलनामा पुस महीनामा ३१ प्रतिशतले वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २१ करोड २० लाख ३३ हजार लगानी रहेको उक्त फण्डको लगानी पुस मसान्तसम्ममा वृद्धि भएर रू. २७ करोड ९१ लाख ६१ हजार पुगेको छ ।  फण्डले पुस महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभीमा पनि वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ११ दशमलव ३४ रहेकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू. १२ दशमलव ६२ पुगेको छ ।  मंसिर मसान्तसम्ममा रू. ४ करोड ५१ लाख २१ हजार नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी  पुस मसान्तसम्ममा रू. ५९ लाख २५ हजार धनात्मक भएको छ । पुस मसान्तसम्ममा रू. ९८ लाख ७१ हजार आम्दानी गरकोले फण्ड नाफामा गएको हो । उक्त फण्ड एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चानमा रहेको छ ।

विकास आयोजनामा स्थानीयको लगानी सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताएका छन् ।लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानीयको सहभागीताले सार्वजनिक निजी क्षेत्र मजबुद हुने बताए ।“पीपीपी मोडलमा अर्को एउटा ‘पी’ अर्थात पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउदा निर्माण प्रक्रियामा […]

विकास आयोजनामा स्थानीय जनताको लगानी र सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

२३ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा शुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पीपीपी मोडलमा थप एक ‘पी’ अर्थात् ‘पिपुल’लाई पनि समावेश गर्नुपर्ने बताए । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण […]

एनआईबीएल सहभागिता फण्डमा देवयानी इन्टरनेसनलका कर्मचारीले लगानी गर्ने

एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका छन् ।यस विषयमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवद्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल […]

एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

एनआईबीएल एस क्यापिटलले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो ।यस योजना […]