काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धी शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।उनले अपांगता भएका व्यक्तिहरूको मानवअधिकार रक्षा, उनीहरूको सशक्तिकरण तथा विकासका लागि सरकार सैद्धान्तिक, राजनीतिक तथा व्यवहारिक रूपमा प्रतिबद्ध रहेको बताए।संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, का