तस्वीर :  प्रम देउवा – एमाले अध्यक्ष ओली बीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा भेटघाट गर्दै । झण्डै चार महीनादेखि अवरुद्ध संसद् खुलाउन प्रम देउवाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको बताइएको छ । भेटमा प्रम देउवा र ओली बीच के–कस्तो छलफल र सहमति भए/ नभएको बारे खुलेको छैन । तर, प्रम सचिवालयले छलफल सकारात्मक रहेको बताएको छ । तस्वीर : रासस