सलमान र शाहरुखको छिमेकी बने रणवीर

काठमाडौँ– बलिउडका एक्टर रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब १ सय १९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ) मा घर किनेका छन्। उनले किनेको नयाँ घर बलिउडका दुई स्टार सलमान खान र शाहरुख खानको घरसँगै छ । अर्थात रणवीर र दीपिका पादुकोण अब उनीहरूको छिमेकी बन्दैछन् । उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र […]

सम्बन्धित सामग्री

रणवीरले बान्द्रामा किने ११९ करोडमा नयाँ घर, शाहरुख र सलमान उनको छिमेकी

एजेन्सी । बलिउडका एनर्जी किंग भनिने अभिनेता रणवीर सिंह कफी विथ करणको ७ औं सिजनमा सहभागी भएदेखि थप चर्चामा छन् । भर्खरै आएको रिपोर्ट अनुसार रणवीर अब बलिउड 'किङ खान' र 'भाइजान' सलमान खानको छिमेकी बनेका छन् ।