सिरहा। लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ। नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो। कार्यविधिअनुसार ट्युसन कक्षा सञ्चालनका लागि शिक्षक पदमा दरखास्त आह्वान गरिएकामा माग गरिएको ३५ पदका लागि करिब १५० जनाको आवेदन परेको शिक्षा शाखा […]
जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनका लागि चुनाव तोकेको छ। प्रतिनिधिसभा निर्वाचन होला कि नहोला भन्ने द्विविधा कायमै रहे पनि राजनीतिक दलहरू भने चुनावी तयारीमा जुटिसकेका छन्। उच्च अदालत बुटवलको आदेशमा ४ पुसमा रुपन्देही जिल्ला कारागारबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोझै काठमाडौँ आएनन्। उनी आगामी […]
२ पुसमा निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन परिसर पुग्दा सुनसान थियो। भित्र भने यसै साता सरुवा भएर आयोग पुगेका सचिवसँग कर्मचारीको भेटघाट र कुराकानी चल्दै थियो। चुनावी काममा खटिएका कर्मचारीहरू तोकिएको समयमै निर्वाचन हुनेमा आफूहरू ढुक्क हुँदै आन्तरिक तयारीमा जुटिरहेको बताइरहेका थिए। आयोगका सहप्रवक्ता सीता पुन श्रीस भन्छिन्, “चुनावी निर्देशिका, आचारसंहितालगायतमा काम भइरहेको छ।” […]
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै छन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ । यस्तै दिनको २:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना […]
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ ।सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनु भयो । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताउनुभयो । नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका […]
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा व्यावसायिक सुशासन र पारदर्शिताको नारा घन्किरहे पनि भित्री पाटो भने निकै जटिल र स्वार्थकेन्द्रित देखिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले स्पष्ट रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल तोके पनि त्यसको अपव्याख्या गर्दै पदमा टाँसिइरहने प्रवृत्ति पछिल्लो समय ‘संक्रामक’ बन्दै गएको छ । कार्यकाल सकिएपछि पनि […]