कार्यकाल सकिए पनि कुर्चीमै रजाइँ: कसको संरक्षणमा कानुन मिच्दैछन् बैंकका शक्तिशाली सीईओहरू ?

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा व्यावसायिक सुशासन र पारदर्शिताको नारा घन्किरहे पनि भित्री पाटो भने निकै जटिल र स्वार्थकेन्द्रित देखिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले स्पष्ट रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल तोके पनि त्यसको अपव्याख्या गर्दै पदमा टाँसिइरहने प्रवृत्ति पछिल्लो समय ‘संक्रामक’ बन्दै गएको छ । कार्यकाल सकिएपछि पनि […]