काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ ।सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनु भयो । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताउनुभयो । नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका […]