काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै छन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ । यस्तै दिनको २:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना […]