हरेक दिन सामाजिक सञ्जालमा केही न केही रमाइला कुराहरू पोस्ट भइरहेका हुन्छन् । कतिपय भिडियोमा युवाले मोटरसाइकलमा देखाएको स्टन्टसमेत पर्दछ । तर अहिले चर्चामा आएको एक भिडियोमा मोटरसाइकलमा स्टन्ट देखाउने युवा नभई वृद्ध छन् । भारत उत्तराखण्डको हरिद्वार जिल्लाको रुड्कीका एक बुर्जुगले खतरनाक मोटरसाइकल स्टन्ट गर्दै सबैलाई चकित पारेका छन् । उनको स्टन्टमा उनले आफ्नो […]