२६ चैत, काठमाडौं । कुपण्डोल हाइटको होटल ग्रिनवीच भिलेजमा शुक्रबारसम्म २० वटा कोठामा पाहुनाहरु थिए । तर, एक्कासी राति साढे २ बजेदेखि रातारात होटलमा कोलाहल मच्चियो । तीन तारे होटलका रिसेप्सनिस्ट मिलन सापकोटाका अनुसार होटलका कोठा, लविदेखि स्वीमिङ पुल र कोठाहरु चर्किन थाले । होटलले आफ्ना पाहुनालाई त्यहाँबाट निकालेर अन्यत्रै लैजानुपर्यो । होटलको जस्तै रुवाबासी […]