०७० को निर्वाचनमा प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका पार्टीले घरघरमा पानी, बिजुली र केन्द्रसम्म सडक पुर्याउने, टेलिफोन र स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउने बाचा गरेका थिए । उनीहरूले आफ्नो घोषणापत्रमा पनि यस्ता विकासे नारा उल्लेख गरेका थिए ।