काठमाडौं महानगरका करदाताले स्वास्थ्य बीमामा ५० प्रतिशत छुट पाउने

आईतबार काठमाडौं महानगरपालिकाको नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिका प्रमुख बालेन शाहले महानगरमा कर तिर्ने नागरिकलाई स्वास्थ्य बीमा शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने बताए।

सम्बन्धित सामग्री

भरतपुर –१० का बासिन्दालाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट

भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्। महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ। मेडिकल कलेज सोही वडामा पर्छ।

आइएमई पे प्रयोगकर्ताले एजुकेसन पार्कमा छुट पाउने

डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेसन पार्कबीच आइइएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । काठमाडौंको सिभिल मल आठौँ तलामा रहेको एजुकेसन पार्कमा आइइएलटिएस र पिटिईको तयारी...

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने

काठमाडौं। विद्यार्थीहरुले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। अहिलेको लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत पाउनेछन्।

अब सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा छुट पाउने

काठमाडौं, ११ असोज । अबदेखि बिद्यार्थीहरुले सरकारी अस्पतालको टिकटमा छुट पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । गत असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री खापुङले परिचयपत्रको आधारमा विद्यार्थीलाई छुटको व्यवस्था गर्ने गरेका हुन । कान्ति बाल अस्पताल, महाराजगञ्ज, डडेलधुरा अस्पताल, डडेलधुरा,भरतपुर […]

विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट

९ असोज, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो । मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए […]

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

मकवानपुरका अग्रज र महिला पत्रकारलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

मकवानपुरका अग्रज र महिला पत्रकारले उपचारमा ५० प्रतिशत छुट पाउने भएका छन् । प्रेस सेन्टर मकवानपुरको पहलमा जिल्लाका अग्रज र महिला संचारकर्मीहरूले चिकित्सक जाँच र प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुट...

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ । नव वर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।  यो स्किम  वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।

अब अपाङ्गता भएका व्यक्तिलाई सवारी साधनमा ५० प्रतिशत छुट

अर्घाखाँची, मंसिर २६ । अर्घाखाँचीका शारिरीक अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा ५० प्रतिशत छुट पाउने भएका छन् । सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ मा सिट आरक्षण र छुट दिने भनेपनि त्यो कार्यान्वयन हुन सकेको थिएन । अभियान सफल पार्न जिल्लामा रहेर अपाङ्गता क्षेत्रमा काम गदै आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र […]