९ असोज, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो । मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए […]