काठमाडौं, ११ असोज । अबदेखि बिद्यार्थीहरुले सरकारी अस्पतालको टिकटमा छुट पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । गत असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री खापुङले परिचयपत्रको आधारमा विद्यार्थीलाई छुटको व्यवस्था गर्ने गरेका हुन । कान्ति बाल अस्पताल, महाराजगञ्ज, डडेलधुरा अस्पताल, डडेलधुरा,भरतपुर […]