मकवानपुरका अग्रज र महिला पत्रकारलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

मकवानपुरका अग्रज र महिला पत्रकारले उपचारमा ५० प्रतिशत छुट पाउने भएका छन् । प्रेस सेन्टर मकवानपुरको पहलमा जिल्लाका अग्रज र महिला संचारकर्मीहरूले चिकित्सक जाँच र प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुट...