लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका नेताको हत्या

काठमाडौँ । पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको हत्या भएको खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन् । प्रहरीले भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान […]