रारा निकुञ्जमा आगलागी

रारा राष्ट्रिय निकुञ्जमा आगलागी हुँदा झण्डै २ सय हेक्टर वन क्षेत्र नष्ट भएको छ । छायानाथरारा नगरपालिका–७ पिनागाउँस्थित  ऋणीमोक्ष मध्यवर्ती वन क्षेत्रबाट सोमबार फैलिएको आगोले निकुञ्जको वन क्षेत्र नष्ट गरेको हो ।

सम्बन्धित सामग्री

मुगुमा आगलागी हुँदा घर जलेर नष्ट

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति भएको छ । मङ्गलबार साँझ ३ बजेतिर आगलागी हुँदा लक्ष्मी विकको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागी हुँदा लक्ष्मीका छिमेकी दुई जनाको घरमा पनि आगो सल्किदा आंशिक क्षति भएको छायाँनाथ रारा नगरपालिका […]

आगलागी हुँदा घर जलेर नष्ट, दुई घरमा आंशिक क्षति

मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।

सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो।बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन्। यस्तै दुई कर

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। आगलागी...

‘माथि रारा, तल कर्णाली, जलेको गमगढी बजार निभाउन पानी भएन’

काठमाडौँ – ‘रातको समयमा आगो लाग्यो । साँघुरो बाटो, जोडिएका घर । दमकल छैन, पानीको अभाव । रातभर जलेका घर हेर्नु र रोइकराइ गर्नु पीडितको बाध्यता बन्यो ।’ मुगुका पत्रकार प्रकाश देवकोटाले सोमबार राति गमगढी बजारमा लागेको भीषण आगलागीको दृश्य यसरी बताए । ‘मध्यरातमा आगलागी सुरु भएको हो । जोडिएका घरहरु हुनाले आगो चाँडै फैलियो’, […]

सदरमुकामकै परिवन सामुदायिक वनमा आगलागी, करोडौंको क्षति

मुगु-छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै ठाँउमा आगलागी हुँदा करोडौं क्षति भएको छ ।कामको सिलसिलामा वनमा गहेकाहरूले आगो तापेर आगो ननिभाइ हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको […]

रारामा रहेको रिसोर्टमा आगलागी, लाखौंको क्षति

मुगु : मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्जमा रहेको भिलेज हिरिटेज एण्ड रिर्सोटमामा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ। निकुन्जको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको रिसोर्टमा शनिबार दिउँसो आगलागी भएको थियो। आगलागीबाट दुईतले भवनसहित भवनभित्र रहेका सामानहरु जलेको निकुन्ज कार्यालयका निमित्त निकुञ्ज संरक्षण अधिकृ...

रारा राष्ट्रिय निकुन्जभित्रको रिसोर्टमा आगलागी

मुगुस्थित रारा राष्ट्रिय निकुन्जभित्र रहेको भिलेज हेरिटेज एण्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर

बाम गाउँका दुई घरमा आगलागी, ७० चौपाया मरे

मुगु : छयानाथ रारा नगरपालिका-१४ बाम रोल्का गाउँमा शनिबार राति आगलागी भएको छ। आगलागीमा दुई घर, पशुचौपाया र फलफूललगायत जलेर नष्ट भएका छन्। आगलागीमा दानबहादुर बढुवाल र तीर्थबहादुर बुढाको घर पशुचौपाया र फलफूल जलेर नष्ट भएको हो। राति एक्कासि आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत ज...

मुगुको छायानाथ रारा नगरपालिकामा आगलागी : दुई घर जलेर ध्वस्त

छायानाथ रारा नगरपालिका २ स्थित गोमगढीमा आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन् । सुरेदेवी मल्लको घरबाट सल्केको आगोले दुई घर ध्वस्त