रारामा रहेको रिसोर्टमा आगलागी, लाखौंको क्षति

मुगु : मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्जमा रहेको भिलेज हिरिटेज एण्ड रिर्सोटमामा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ। निकुन्जको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको रिसोर्टमा शनिबार दिउँसो आगलागी भएको थियो। आगलागीबाट दुईतले भवनसहित भवनभित्र रहेका सामानहरु जलेको निकुन्ज कार्यालयका निमित्त निकुञ्ज संरक्षण अधिकृ...