स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग

काठमाडौँ – स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको छ । टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराएको थियो । […]

सम्बन्धित सामग्री

यौन हिंसापीडित बालिकाको परिवारलाई भीमदत्त नपाले ५ लाख सहयोग गर्ने

कञ्चनपुर : भीमदत्त नगरपालिकाले उल्टाखाममा यौन हिंसापीडित बालिकाका परिवारलाई ५ लाख नगद सहयोग दिने निर्णय गरेको छ। भीमदत्तका मेयर पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराएका छन्।कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ। मेयरको सचिवालयका नायब सुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनको जिम्मेवारी लिने निर्णय गरिएको बताए।‘मुख्य रुपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्

जनयुद्धका १२ शहीद परिवारलाई जनही १ लाख सहयोग

१९ फागुन, सप्तरी । मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो । मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले […]

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तद्वारा एक लाख सहयोग

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि घर लिलाम प्रक्रिया अघि बढाएपछि कांग्रेस कपिलवस्तुले नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ।...

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग

माओवादी जनयुद्धका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गर्ने

मधेस सरकारले माओवादीले गरेको जनयुद्धका सहिद भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्ध सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।फागुन १ मा जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सो दिन जनही एक लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।प्रतिष्ठानका अध्यक्ष समेत रहेका मन्त्री साहका अनुसार फागुन १ गते एक लाख र पछि दुई लाख रुप

पत्रकार नेपालका परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

काठमाडौं : पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख  हस्तान्तरण गरेको  छ।  स्व नेपालको ४५औँ  पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो।कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो। यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले  हस्तान्तरण गरे। सो सभालाई नेकपा एमालेका नेता अरुण

वसुन्धराको परिवारलाई प्रवासबाट ३ लाख ४५ हजार सहयोग

प्रवासमा रहेका युवाले बागलुङको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।  विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनीहरूले ३ लाख ४५ हजार रुपैयाँ केसी परिवारलाई हस्तान्तरण गरेका थिए ।  वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीरा...

ट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण

ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो।

चट्याङबाट ज्यान गुमाएका विनोदको परिवारलाई प्रशासनद्धारा दुई लाख सहयोग

चट्याङ लागेर ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई प्रशासनले दुई  लाख सहयोग गरेको हो । प्रमुख...

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक÷एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाक