कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ :: Pahilopost.com

सुर्खेत: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो। सोही बमोजिम कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले हप्ताको प्रत्येक शुक्रवार साइकलमार्फत कार्यालय आउजाउ गर्ने नियम लागू गर्ने भए छ।  स्वच्छ र सुन्दर वातावरण बनाउने योजनाअनुसार

सम्बन्धित सामग्री

भरतपुरमा साइकल र्‍याली शुरु

काठमाडौं– साइकल सिटिका रूपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साइकल र्‍यालीको आयोजना गर्दै अभियानको शुरु गरिएको हो । हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रूपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना गरेको […]

दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

३ चैत, दाङ । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् । लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर […]

लुम्बिनीदेखि भारतको कुशीनगरसम्म साइकल यात्रा

काठमाडौं । रुपन्देहीबाट गौतमबुद्धको शान्ति सन्देशसहित तीन दिने लुम्बिनीदेखि भारतको कुशीनगरसम्मको साइकल यात्रा सुरू गरेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबारदेखि साइकल यात्रा सुरू गरेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुक्रबार साईकलयात्राको शुभारम्भ गर्नु भएको हो । कोषका […]

पोखरा र बागलुङलाई पर्यटनसँग जोड्न साइकल यात्रा

बागलुङ : सगरमाथा आरोही तथा पर्यटन अभियान्ता कृष्ण केसी ६ दिने साइकल यात्रामा निस्किएका छन्। पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि यात्रा थालेका हुन्। पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनहरुलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन्।विभिन्न समयमा पर्यटन पवर्बद्धनात्कम अभियान चलाउँदै आएका कृष्ण केसी गृहजिल्ला बागलुङको प्रर्बद्धनका लागि साईकल यात्रा गरेको बताए। विश्व पर्यटन दिवसको अवसरमा ६ दिने साइकल यात्रा थालेका हुन्। साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ ब

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले प्रत्येक शुक्रबार साइकल चढ्ने

२४ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् । पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि […]

अभिनेता जोशीले अनाथालयका लागि पूरा गरे २४० माइल साइकल यात्रा

अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरूका साथमा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गरेका हुन् ।शुक्रबार सुरु गरेको यात्रा  आइतबार  पूरा गरेका हुन् । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दि

‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० मेमा  ‘लण्डन टु पेरिस च्यारिटी राइड’ नामक साइकल यात्रा गर्न लागेका हुन् ।साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुश

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि प्रदर्शन

सर्लाहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ । साइकल यात्रीको दुर्घटनामा परि मृत्यू भएपछि आक्रोशित स्थानीयवासीले टिपरलाई नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी समेत गरेका छन् । टिपरको ठक्करबाट शुक्रबार लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो ।स्थानीयवासीले मृतक महतोको शव राजमार्गमा राखेर आन्दोलन गरेका हुन् । स्थानीयवासी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले बल प्रयोग ग

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए। संखुवासभा घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका […]

बेलायतमा साइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए । घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले  जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएक