तौल घटाउन कस्तो खानेकुरा खाने ?

एजेन्सी । सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लाथि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्छ । आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

सम्बन्धित सामग्री

डाइटिङ गर्दा ख्याल गरौँ

मानिसहरूले आफ्नो शरीरको तौल घटाउन विभिन्न मोडालिटी अपनाउँदै डाइटिङ (उपवास) गरिरहेका हुन्छन् । कसैले एक दिन खाने अर्को दिन नखाने, कसैले १६ घन्टा नखाने आठ घन्टा खाने, कसैले हप्तामा पाँच दिन...

के तपाईलाई भोक लाग्दैन ? यस्तो छ समस्याको समाधान - NepaliPatra

एजेन्सी । तौल घटाउन भोकै बस्नु भनेको सबैले अन्धाधुन्ध विश्वास गर्ने कुरा हो । केहि व्यक्तिहरू छन् जसलाई स्वाभाविक रूपमा कम भोक हुन्छ वा उनीहरूको आहार धेरै कम हुन्छ । भोक नलाग्ने तब हुन्छ जब तपाईलाई खाने इच्छा कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, जस्तै मानसिक र शारीरिक रोगहरू । तर, यदि तपाईको […]

काँक्रोका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा बिस्तारै शरीरको तौल घटाउन सकिन्छ । शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्। काँक्रोमा एन्टिडायबेटिक र […]

तौल घटाउन बिहानको खाजामा खानुहोस् यी ५ फलफूल, पाउनुहुनेछ धेरै फाइदा

आजको व्यस्त जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यप्रति लापरवाह भएका छौँ । आजको समयमा हरेक दोस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । गलत खाने बानी, विलासी जीवनशैली, जंकफुडको अत्यधिक उपभोग, तनाव आदिका कारण ठूलो संख्यामा मानिस मोटोपनाबाट ग्रसित छन् । मोटोपना नराम्रो मात्र नभई यसले अन्य धेरै रोगहरु पनि ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगको जोखिम निकै बढ्छ । मानिसहरु घण्टौँ जिममा बिताउँछन् र तौल घटाउन डाइटिङको सहारा लिने गर्छन् । तर, कहिलेकाहीँ यस्ता कुराले पनि तौल घटा

स्लिम हुने सजिलो टिप्स

मानिसहरु मोटोपन घटाउन धेरै मेहनत गरिरहेका हुन्छन्, तैपनि तौल घटिरहेको हुँदैन । तौल घटाउन तल दिइएका जानकारीहरु उपयोगी हुन सक्छन् । कति खाने, के खाने, कसरी खाने ? गुलियो र चिल्लो कटौती गर्ने । बढी मोटा र बढी खानेले क्रमिक रुपमा खानेकुरा कटौती गर्दै लगी एक हप्तासम्ममा एक हजार क्यालोरीमा सीमित हुने र त्यसलाई १५ […]

भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ? के भन्छन् विशेषज्ञ ?

भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन्   । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन,

अण्डा खाने सही तरिका

अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता पोषक तत्त्व पनि पाइन्छ । अण्डालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै सही तरिकाले अण्डाको सेवन गर्नाले तौल बढ्ने र तौल घटाउन दुवैमा फाइदा हुन्छ । धेरै फाइदा भए पनि यदि तपाईले अण्डालाई सही तरिकाले सेवन गर्नुभएन भने तपाई यसको स्वास्थ्य लाभबाट वञ्चित हुन सक्नुहुन्छ ।अण्डा खाने सबै

राती सुत्नु अघि दुध पिउनुका फाइदा

मिठो निद्राका लागि :दुधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ ।तौल घटाउन सघाउँछःतौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राती सुत्नु अघि एक गिलास मनतातो दुध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राती लाग्ने भोक र जथाभावी खाने बानीबाट छुटकारा दिलाउने गर्छ ।स्वस्थ हड्डीको निर्माणःदुधमा भिटामिन डीको मात्रा स्वस्थ हड्डीको निर्माणका लागि अत्यन्त जरुरी छ । दुध पिउँदा शरीरमा भिटामिन डी

तौल घटाउन बिहानै उठेर पिउनुस् तेजपातको चिया, कसरी बनाउने ?

बिहान उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ तर त्यति नै नोक्सानदायक पनि हुन्छ । यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपा

तीव्र गतिमा तौल घटाउन बिहानै गर्नुपर्ने ८ काम

मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दि