डाइटिङ गर्दा ख्याल गरौँ

मानिसहरूले आफ्नो शरीरको तौल घटाउन विभिन्न मोडालिटी अपनाउँदै डाइटिङ (उपवास) गरिरहेका हुन्छन् । कसैले एक दिन खाने अर्को दिन नखाने, कसैले १६ घन्टा नखाने आठ घन्टा खाने, कसैले हप्तामा पाँच दिन...